TSC MCQ-3

 


१. तल दिएका मध्ये Global Teacher Prize २०२१ प्राप्त गर्ने व्यक्ति को हुन् ?
A. Keishia Thrope 
B, Ranjit Sing Dislae 
C. Ana Stelman 
D. Breanna Heels 

२. 'क' श्रेणीका नेपाल विद्या भुषण पदक कून तह उत्तिर्ण गरेकालाई प्रदान गरिन्छ?
A. विद्यावारिधि
B. स्नातकोत्तर
C. स्नातक
D. प्रविणतापत्र

३. "शिक्षा मानिसको जन्मजात शक्तिहरुको स्वाभाविक, सामजस्यपूर्ण र प्रगतिशील विकास हो ।" यो परिभाषा कसको हो ?
A. जोन डिवे
B. पेस्टालोजी
C. एरिस्टोटल
D. ऋग्वेद

४. त्रिभुवन चन्द्र कलेजको स्थापना कहिले भएको थियो ?
A. वि.स. १९७५ भदौ २७
B. वि.स. १९७५ असोज २७ 
C.वि.स. १९७५ कात्तिक २७ 
D.वि.स. १९७५ असार २७

५. बालबालिकाको शरीरको तौल र उचाइमा आउने परिवर्तनलाई...... भनिन्छ।
A. विकास
B. वृद्धि
C. वृद्धि र विकास
D. कुनै पनि होइन

६. मानव विकासको कुन चाहिँ अवस्थालाई आँधी वा तुफान वा विघ्नबाधाको अवस्था मानिन्छ ?
A. उत्तरबाल्यावस्था
B. यौवनावस्था
C . पूर्वबाल्यावस्था
D. किशोरावस्था

७. मानव विकासका चरणहरुमध्ये उत्तरबाल्यावस्थाको अवधि कुन हो ?
A. ६ देखि ११ वर्षसम्म
B. ६ देखि १२ वर्षसम्म
C. ५ देखि १२ वर्षसम्म
D. १२ देखि १३ वर्षसम्म

८. सिकेका कुरा स्मृतिका रुपमा मनमस्तिष्कमा सञ्चित हुनुलाई के भनिन्छ ?
A. सिकाइ
B. स्थानान्तरण 
C. प्रत्याहान
D. धारणा

९. प्रयत्न र भूल सिकाइको सिद्धान्तका प्रतिपादक को हुन् ?
A. प्याभलभ
B. वि.एफ. स्किनर
C. इ.एल. थर्नडाइक
D. कोहलर

१०. "शिक्षकले प्रयोगात्मक मनोविज्ञानका बारेमा जति बढी जान्दछ उति नै बढी कसरी पढाउने भन्ने जान्दछ । " भन्ने विद्वान् को हुन् ?
A. प्याभलभ
B. हिल्डा टावा
C. मारिया मन्टेश्वरी
D. स्किनर

११. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ का अनुसार आधारभूत शिक्षा (कक्षा १-८) का सक्षामताहरु कतिवटा तोकिएका छन् ?
A.९
B. १०
C.११
D.१२

१२ . स्थानीय पाठ्यक्रम निर्माण गर्ने सम्भाव्य निकायमा तलकामध्ये कुन पर्दैन ?
A. क्षेत्र
B. स्रोतकेन्द्र
C. विद्यालय
D. जिल्ला

१३. पन्ध्रौँ योजनाले योजनाको अन्त्यसम्ममा मातृभाषामा पठनपाठन हुने विद्यालयको सङ्ख्या कति पुऱ्याउने लक्ष्य राखेको छ ?
A. २७०
B. ३२४
C. ३७०
D. ४२४

१४. शिक्षण कार्यलाई निर्देशित गर्ने सबैभन्दा उपयुक्त सामग्री... हो ?
A. पाठ्यक्रम
B. पाठ्यपुस्तक
C. दैनिक पाठयोजना
D. शिक्षक निर्देशिका

१५. सर्वेक्षण विधि शिक्षण कुन विधिअन्तर्गत पर्दछ ?
A. शिक्षक केन्द्रित
B. सिकारु केन्द्रित
C. समस्या समाधान
D. अन्तरक्रियात्मक


१६. तलकामध्ये कुन मूल्याङ्कन प्रणाली अनौपचारिक हो ?
A. वार्षिक परीक्षा
B. अर्धवार्षिक परीक्षा 
C. एकाइ परीक्षा
D. निरन्तर मूल्याङ्कन

१७. लेटर ग्रेडिङ प्रणालीलाई सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को हुन् ?
A. Mark W Durm
B. Hilda Taba.
C. Smith
D. Frinklin

१८. कक्षा शिक्षण भन्नाले के बुझिन्छ ?
A. धेरै शिक्षकले धेरै विषय पढाउने
B. एउटा शिक्षकले एउटा विषय पढाउने
C. एउटै शिक्षकले धेरै विषय पढाउने
D. धेरै शिक्षकले एउटा विषय पढाउने

१९. बालमैत्री राष्ट्रिय प्रारुप २०६७ अनुसार कक्षाकोठा व्यवस्थापन मापदण्डमा आधारभूत तहका लागि प्रतिविद्यार्थी न्यूनतम कति क्षेत्रफल हुनुपर्ने व्यवस्था छ ?
A.०.५० वर्ग मि
B. ०.७५ वर्ग मि.
C. १ वर्ग मि.
D. १.२५ वर्ग मि

२०. कार्यमूलक अनुसन्धानका आधारभूत विशेषताहरुमध्ये तलको कुन पर्दैन ?
A. यो चक्रीय हुन्छ ।
B. यो सहभागितामूलक हुन्छ ।
C. यसमा अभ्यासकर्ता सक्रीय हुन्छ । 
D. यो आवधिक हुन्छ ।

२१. ज्ञान, सिप, प्रवृत्ति र व्यवहारमा परिवर्तन ल्याउने प्रविधिलाई के भनिन्छ ?
A. सिपयुक्त प्रविधि
B. तालिम
C. शिक्षण विधि
D. नवीनतम प्रविधि

२२. आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार नेपालमा कार्यरत कुल शिक्षकमध्ये आधारभूत तह र माध्यमिक तहमा महिला शिक्षकको अनुपात क्रमशः कति कति रहेको छ ?
A. ४५ प्रतिशत र ४६ प्रतिशत
B. ४६.६ प्रतिशत र २०.७ प्रतिशत
C. ४४.४ प्रतिशत र १८.८ प्रतिशत
D. ४० प्रतिशत र २० प्रतिशत

२३. कम्प्युटरको महत्त्वपूर्ण भागहरू समावेश गर्ने मुख्य सर्किट बोर्डलाई के भनिन्छ ?
A. Hard disk
B. Sound card
C. Mother Board
D. ROM

२४. कम्प्युटर प्रणालीको सबैभन्दा छिटो मेमोरी कुन हो ?
A. Hard Disk
B. Cache memory
C . UPS
D . RAM

२५. Source प्रोग्रामलाई line by line अनुवाद गर्ने प्रोग्रामलाई के भनिन्छ ?
A. Compiler
B. Assembler
C. Interpreter 
D. All of the above
Post a Comment (0)
Previous Post Next Post