TSC MCQ-2

 

१) शिक्षक निर्देशिकाको प्रयोग कुन होइन ?
A. शिक्षण योजना निर्माण गर्न
B. शिक्षण क्रियाकलाप चयन गर्न 
C. शिक्षण विधि र सामग्री छनोट 
D. वार्षिक कार्यतालिका बनाउन

२) ठोस वस्तु र नमुना दुवै उपलब्ध नहुने अवस्थामा कस्तो शैक्षिक सामाग्री प्रयोग गर्न सकिन्छ ? 
A. चार्ट तालिका
B. चित्र, तस्विर
C. वास्तविक वस्तु
D. प्रकृतिका वस्तु

३) विश्वसनीयतामा प्रभाव पार्ने तत्त्वहरुमा तलको कुन पर्दैन ? 
A. उमेर र प्राप्ताइको विविधता
B. परीक्षणको लम्बाइ र समयान्तर
C. प्रश्नहरूको विषयगतता र विविधता 
D. जाँचको अवस्था

४) सामान्यतया......भन्नाले कुनै आपत्विपत्को स्थिति, चरम अवस्था, अप्ठेरो स्थिति कठिनाइ वा जोखिम आदि बुझिन्छ ।
A. समय
B. संकट
C. द्वन्द्व
D. तनाव

५) बालमैत्री राष्ट्रिय प्रारुप २०६७ ले न्यूनतम रुपमा प्रति कक्षाकोठामा प्रति विद्यार्थी कति रहनुपर्ने व्यवस्था गरेको छ ?
A. ३०
B. ४०
C.५०
D. ६०

६) SSDP ले प्राविधिक तथा व्यवसायिक शिक्षाका कति शिक्षकलाई तालिम दिने लक्ष्य लिएको छ ? A. ५९१२
B. ९५२१
C. २१९५
D. १९५

७) वास्तविक वस्तुको त्रिआयामिक प्रतिरुपलाई .......भनिन्छ।
A. मोडेल वा नमुना
B. सूचना
C. तस्विर
D. वास्तविक वस्तु

८)  सञ्चारका साधनमा तलको कुन पर्छ ? 
A. प्रतिवेदन
B. प्रदर्शन चार्ट
C. इमेल
D. माथिका सबै

९) साइवर माध्यमको दुरुपयोग गरेर गलत तथा गैरकानुनी क्रियालाई ...........भनिन्छ 
A. अवैधानिक कार्य 
B. कम्प्युटर कसुर
C. सूचना प्रविधि कसुर
D. साइवर अपराध

१०) नेपालको संविधान, २०७२ मा बालबालिकासम्बन्धी हकमा कुन धारामा उल्लेख छ ?
A. ३१
B. ३२
C. ३८
D. ३९

११) नेपाल सरकारले कस्तो क्षेत्रमा घुम्ती विद्यालय सञ्चालन गर्न सक्छ ?
A. पहाडी क्षेत्रमा
B. हिमाली क्षेत्रमा
C. विकट हिमाली क्षेत्रमा
D. माथिका सबै

१२)  शिक्षकले प्रचलित कानुनबमोजिम युनियन दर्ता गर्नु अघि कसको सिफासि प्राप्त गर्नुपर्दछ ?
A. नेपाल सरकार 
B. शिक्षा मन्त्रालय
C. शिक्षा विभाग 
D.क्षेत्रीयशिक्षा निर्देशनालय

१३) शिक्षक सेवा आयोगको सदस्यको अवकास हुने उमेरको हद कति हो ?
A.६३ वर्ष
B. ६५ वर्ष
C. ५८ वर्ष
D.६० वर्ष

१४) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वडा समितिका शिक्षा सम्बन्धी कति वटा कार्य तोकिएको छ ?
A. ९ वटा
B. १२ वटा
C. १६ वटा
D. १९ वटा


१५) वर्तमान शैक्षिक संरचना अनुसार खुला माध्यमिक तह कति वर्षको हुने व्यवस्था छ ?
A. १ वर्ष
B. २ वर्ष
C. ३ वर्ष
D. ४ वर्ष

१६) विकासले निश्चित र पूर्व कथनीय ढाँचा अपनाउँछ। शारीरिक एवं क्रियात्मक विकासले तलका मध्ये कुन नियम अनुसरण गर्दछ ?
A. Cephalocaudal Law
C. Similarity in Development process
B. Proximodistal Law 
D. both A and B

१७) सिकाईमा समस्या समधान विधिको प्रयोग कुन सिकाई सिद्धान्त ले प्रथम प्रयोग गरेको हो ?
A. प्रयत्न र भूल
B. सम्बन्ध प्रत्यावर्तन
C. अन्तरदृष्टि सिकाई
D. कार्यपरक सम्बन्ध प्रत्यावर्तन

१८) शास्त्रीय सम्बन्ध प्रत्यावर्तन सिकाइका प्रतिपादक को हुन् ? 
A. प्यानलब
B. स्किनर
C. कोहलर
D. थर्नडाइक

२५. क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिकाइमा उत्तेजना प्रतिक्रियाको सम्बन्ध के मा आधारित छ ? 
A. प्रभावको नियम 
B. अभ्यासको नियम 
C. सामिप्यताको नियम
D. तत्परताको नियम
Post a Comment (0)
Previous Post Next Post