TSC Set-1

 



१. शिक्षा नियमावली अनुसार शिक्षकले उपचार खर्च कति पाउँछन् ?
A. माध्यमिक तहको शिक्षकले १२ महिना बराबरको रकम 
B. निम्ममाध्यमिक तहको शिक्षकले १८ महिना बराबरको रकम 
C. प्राथमिक तहको शिक्षकले २१ महिना बराबरको रकम 
D. माथिका सबै

२. शिक्षक सेवा आयोगको अध्यक्ष पदमा नियुक्त हुन नेपाल सरकारको विशिष्ट श्रेणीमा कति वर्ष सेवा गरेको हुनुपर्छ ?
A. ५ वर्ष
B. ७ वर्ष
C. १० वर्ष
D. १५ वर्ष

३. विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन गर्ने कार्य कसको हो ?
A. गाउँपालिका तथा नगरपालिका
B. वडा समिति
C. विद्यालय
D. विद्यालय व्यवस्थापन समिति

४. विद्युतीय कारोबार ऐन २०६३ मा साइबर क्राइम सम्बन्धी व्यवस्था कुन दफामा गरिएको छ ? 
A दफा ४४ देखी ५० सम्म
B. दफा ४४ देखी ५९ सम्म
C. दफा ५४ देखी ५९ सम्म 
D. दफा ४८ देखी ५९ सम्म

५. नेपालको संविधानको कुन धारामा नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन् भन्ने कुरा छ ?
A. धारा ५
B. धारा ६
C. धारा ७
D. धारा ८

६. शिक्षा ऐन २०२८ कहिले प्रमाणीकरण भएको हो ?
A. वि२०२८ कार्तिक २४
B. वि२०२८ असार २४
C. वि२०२८ स भदौ २४
D. वि२०७३ साउन २४

७. शिक्षा नियमावली २०५९ अनुसार स्थायी शिक्षकहरुको सञ्चित नहुने बिदाहरु । हुन्/हो 
A. बिरामी बिदा
B. भैपरी आउने विदा
C. पर्व विदा
D. ख र ग दुवै

८. शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको कुनकुन श्रेणीको शिक्षकको रिक्त पद खुला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्दछ ?
A. प्रथम श्रेणी
B. द्वितीय श्रेणी
C. तृतीय श्रेणी
D. माथिका सबै

९. स्थानीय सरकार सञ्चालन ऐन २०७४ कसले बनाएको हो ?
A. गाउँसभा वा नगरसभाले
B. प्रदेश सभाले
C. संघीय व्यवस्थापिकाले
D. नेपाल सरकारले

१०. "शिक्षा अरु केही होइन बानीहरुको निर्माण मात्र हो यो परिभाषा कसको हो ?
A. सुकरात
B. रुसो
C. एरिस्टोटल
D. ऋग्वेद

११. मानव विकासको कुन चाहिँ अवस्थालाई खप्टिएको अवस्था भनिन्छ ?
A. उत्तरबाल्यावस्था 
B यौवनावस्था
C. किशोरावस्था
D. पूर्वबाल्यावस्था

१२. इभान पी प्याभलभले शास्त्रीय सम्बन्ध प्रत्यावर्तनको सिद्धान्त कुन जनावरमा प्रयोग गरेका थिए ?
A. बिरालो
B. मुसो
C. बाँदर
D. कुकुर

१३. कार्यपरक क्रियापरक सम्बन्ध प्रत्यावर्तनको सिद्धान्तका प्रतिपादक को हुन् ?
A. प्याभलभ
B. थर्नडाइक
C. बिस्किनर.एफ. 
D. कोहलर

१४ . पाठ्यक्रम सिकाइको योजना हो भन्ने विद्वान् को हुन् ?
A. प्लेटो
B. हिल्डा टावा
C. जोन डिवे
D. युनेस्को

१५. तलका मध्ये असल पाठ्यपुस्तकमा हुनुपर्ने आन्तरिक विशेषता कुन पर्दैन ? 
A. कागजको गुणस्तर
B. विषयवस्तुगत विशेषता
C. ग्रन्थचित्र 
D. भाषिक शुद्धता

१६. विषयवस्तुलाई नाटक वा अभिनयका माध्यमबाट शिक्षण गर्ने विधिलाई के भनिन्छ ?
A. छलफल विधि 
B. कथाकथन विधि 
C. भूमिका निर्वाह विधि
D. आगमन विधि

१७. पन्ध्रौं योजनाले योजनाको अन्त्यसम्ममा मातृभाषामा पठनपाठन हुने विद्यालयको सङ्ख्या कति पुऱ्याउने लक्ष्य राखेको छ ?
A. २७०
B. ३२४
C. ३७०
D. ४२४

१८. विभिन्न उदाहरण तथा दृष्टान्तहरु सङ्कलन गरी त्यसलाई सामान्यीकरण गरेर नयाँ ज्ञान वा सिद्धान्तको खोजी गर्ने शिक्षण कुन हो ?
A. निगमन विधि
B. आगमन विधि
C. अनुसन्धान विधि 
D. परियोजना विधि

१९. शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन भइरहेकै अवस्थामा सुधार गर्न निरन्तर रुपमा गरिने मूल्याङ्कन तलका मध्ये कुन हो ?
A. निर्णयात्मक
B. निरन्तर
C. निर्माणात्मक
D. औपचारिक

२०. निबन्धात्मक प्रश्नको मुख्य कमजोरी के हो 
A. खर्चालु हुनु
B. जाँच लिन सजिलो हुनु
C. परीक्षण गर्न सजिलो हुनु
D. परीक्षक प्रभावित हुनु

२१. Source प्रोग्रामलाई line by line अनुवाद गर्ने प्रोग्रामलाई के भनिन्छ ?
A. Compiler
B. Assembler
C. Interpreter 
D. All of the above

२२. कार्यालयको आवश्यकता अनुसार विकास गरिने Software लाई के भनिन्छ ?
A. Packaged Software 
B. Utility Software
C. Tailored Software
D. All of the above

२३. Weblink Nepal ले विकास गरेको प्रणाली यी मध्ये कुन हो?
A. e-School
B. Gyan-School Management Software
C. School Management Software 
D. School EPR Software

२४. नेपालको संविधानको कुन धारामा अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ भन्ने कुरा उल्लेख छ ?
A. धारा ३१ को उपधारा १
B. धारा ३१ को उपधारा ३
C. धारा ३१ को उपधारा २ 
D. धारा ३१ को उपधारा

२५. शिक्षा ऐन २०२८ को नवौं संशोधन कहिले भएको थियो ?
A.वि.स. २०७४ कार्तिक ६ 
B. वि.स. २०७३ असार १५
C.वि.स. २०७४ कार्तिक १०
D. वि.स. २०७३ असार १०

Post a Comment (0)
Previous Post Next Post