No title

📘 Loksewa Target – SET A (Q1–Q10)

1. क्यास्पियन सागरलाई कुनले सही व्याख्या गर्छ?

2. रकिज पर्वतश्रृंखला कुन महादेशमा पर्छ?

3. नेपालको भौगोलिकतासँग सम्बन्धित सही कथन कुन हो?

4. एजेन्डा–२१ केसँग सम्बन्धित छ?

5. SDGs को पाँचौँ लक्ष्य कुन हो?

6. प्रथम विश्वयुद्धको अन्त्य कुन सन्धिबाट भयो?

7. राजा पृथ्वीनारायण शाहले मकवानपुर कहिले जिते?

8. त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन्?

9. सिरुवा पर्व कुन समुदायले मनाउँछ?

10. वि.सं. २०८१ को मदन पुरस्कार कुन कृतिलाई प्रदान गरियो?

📘 Loksewa Target – SET A (Q11–Q20)

11. आर्थिक सर्वेक्षण 2081/82 अनुसार आर्थिक वर्ष 2080/81 मा नेपालको GDP मा उद्योग क्षेत्रको योगदान कति थियो?

12. चालु खाताको सकारात्मक सन्तुलनले के जनाउँछ?

13. साक्षर प्रदेश सम्बन्धी सही विकल्प कुन हो?

14. सबैभन्दा पछि स्थापना भएको सार्वजनिक संस्थान कुन हो?

15. नेपालको पन्ध्रौँ योजनाको कुल लगानी अनुमान कति थियो?

16. राज्यमा कानूनको आवश्यकतासँग नमिल्ने विकल्प कुन हो?

17. नेपाल अधिराज्यको संविधान 2047 मा कति मौलिक हक थिए?

18. संविधानको अनुसूची–१ मा के छ?

19. संविधान अनुसार वैदेशिक ऋण लिने अधिकार कसलाई छ?

20. मानव अधिकारको विश्वव्यापी घोषणापत्र (1948) मा कति धारा छन्?

📘 Loksewa Target – SET A (Q21–Q30)

21. नेपालले सर्वप्रथम कूटनीतिक सम्बन्ध कायम गरेका मुलुकहरूको सही क्रम कुन हो?

22. संयुक्त राष्ट्रसंघको बडापत्रमा हस्ताक्षर कहिले गरिएको थियो?

23. SAARC Arbitration Council को मुख्यालय कहाँ छ?

24. एसियाली विकास बैंकका प्रमुख शेयर साझेदार मुलुकहरू कुन हुन्?

25. ASEAN को संस्थापक सदस्य नभएको राष्ट्र कुन हो?

26. १ अश्वशक्ति (Horsepower) बराबर कति वाट हुन्छ?

27. टेलिफोनको आविष्कार कसले गरेका हुन्?

28. RAM को मुख्य कार्य के हो?

29. भिटामिन A को कमीले कुन रोग लाग्छ?

30. नेपाल कबड्डी लिग 2025 को विजेता टोली कुन हो?

📘 Loksewa Target – SET A (Q31–Q40)

31. तलका मध्ये कुन कार्य नेपाल राष्ट्र बैंकको होइन?

32. नेपाल धितोपत्र बोर्ड (SEBON) को स्थापना कहिले भएको हो?

33. नेपालका सबै सरकारी खाताहरूको अन्तिम लेखापरीक्षण गर्ने निकाय कुन हो?

34. सार्वजनिक संस्थानका कर्मचारी छनोट लोक सेवा आयोगबाट हुने व्यवस्था संविधानको कुन धारामा छ?

35. व्यवस्थापन करारअन्तर्गत सञ्चालनमा रहेको सार्वजनिक संस्थान कुन हो?

36. नेपालको अर्थतन्त्रमा सार्वजनिक संस्थानको भूमिका कुन होइन?

37. संस्थागत सामाजिक उत्तरदायित्व (CSR) को क्षेत्र नभएको विकल्प कुन हो?

38. नेपालमा औद्योगिक क्षेत्रअन्तर्गत कति सार्वजनिक संस्थान रहेका छन्?

39. नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड कुन क्षेत्रअन्तर्गत वर्गीकृत छ?

40. नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो?

📘 Loksewa Target – SET A (Q41–Q50)

41. कार्यालय व्यवस्थापनका प्रमुख उद्देश्यहरू कुन हुन्?

42. विद्युतीय शासन (e-Governance) को फाइदा नभएको विकल्प कुन हो?

43. सार्वजनिक बडापत्रको मुख्य फाइदा के हो?

44. कार्यालय कार्यविधि किन आवश्यक हुन्छ?

45. सही प्रक्रियागत क्रम कुन हो?

46. A र B ले १२ दिनमा काम गर्छन्। A ले २० दिनमा गर्छ भने B ले कति दिनमा गर्छ?

47. २५% छुट र त्यसपछि ८% Cashback भए प्रभावकारी छुट कति हुन्छ?

48. २ वर्ष ३ महिना र ३ वर्ष ९ महिनाको साधारण ब्याजको अनुपात कति हुन्छ?

49. डाइसमा ३ र सिक्कामा टाउको पर्ने सम्भाव्यता कति हुन्छ?

50. Mean = 24, N = 10, Σfx = 200 + a भए a कति?

Post a Comment (0)
Previous Post Next Post